पाइल्स (बवासीर) ले लामो समयदेखि सताएको छ? अब तनाव छाड्नुहोस्। Piles Mukti Oil ७ शक्तिशाली जडीबुटीको मिश्रणबाट बनेको प्राकृतिक तेल हो, जसले भित्री र बाहिरी दुवै किसिमको पाइल्समा राहत दिन सहयोग गर्छ।
हानिकारक chemicals र steroids बिना
100% प्राकृतिक जडीबुटीबाट तयार
प्रभावित क्षेत्र सफा गरेर, दिनमा २ पटक (बिहान र बेलुका) हल्का मात्रामा तेल लगाउनुहोस्। नियमित प्रयोगले राम्रो असर देखिन्छ।
नोट: नतिजा व्यक्तिपिच्छे फरक हुन सक्छ। गम्भीर वा लामो समयको समस्या भए चिकित्सकसँग सल्लाह लिनुहोस्। बाहिरी प्रयोगका लागि मात्र।

