Parash HealthyJiwan एक प्राकृतिक आयुर्वेदिक क्याप्सुल हो, जुन शरीरलाई स्वस्थ राख्न र स्वस्थ तौल बढाउन सहयोग गर्ने उद्देश्यले जडीबुटीजन्य तत्वहरूबाट तयार पारिएको हो। प्रत्येक बोतलमा ६० क्याप्सुल हुन्छन्।
मुख्य फाइदाहरू:
खाना रुचाउन मद्दत गर्छ धेरै प्रयोगकर्ताले नियमित सेवन गरेको केही दिनभित्रै खाना खान मन लाग्ने अनुभव गर्नुहुन्छ।
ग्यास्ट्रिक र पेट फुल्ने समस्या सहज खाना खाएपछि हल्का र आरामदायी महसुस हुन्छ।
स्वस्थ तौल बढाउन सहयोग पाचन सुध्रिएपछि र खाना राम्रोसँग रुचेपछि शरीरले पोषण राम्रोसँग ग्रहण गर्छ।
स्मरण शक्ति र एकाग्रता विद्यार्थी तथा व्यस्त जीवनयापन गर्नेहरूका लागि उपयोगी।
सेवन विधि:
बिहान र बेलुका, खाना खाएको ३० मिनेटपछि पानीसँग सेवन गर्नुहोस् दिनमा २ पटक। राम्रो नतिजाका लागि, सन्तुलित आहार र स्वस्थ जीवनशैलीसँगै नियमित सेवन गर्नुहोस्।





